मलाई यो जिन्दगीले कहाँ पुरायो। ’Nadukhun Manaharu/नदुखुन मनहरु Chapter - 28

  • 4 years ago
मलाई यो जिन्दगीले कहाँ पुरायो। ’Nadukhun Manaharu/नदुखुन मनहरु Chapter - 28
#Nadukhunmanhau #tejgiri #parichhedsen #नदुखुन मनहरु
PARICHHED SEN present’s NDUKUN MNAHARU, a program run by TEJ GIRI
with NEPLA GHATNA https://www.nepalghatana.com/social-s...

मलाई यो जिन्दगीले कहाँ पुरायो । ’Nadukhun Manaharu/नदुखुन मनहरु Chapter - 28

सहर पसेको धेरै पनि भयो , सडक हिडेको पनी धेरै भयो । सायद हेर्ने नचाहेर होला यी दृश्यहरु नदेखिएका ।
नदुखुन मनहरुको २८ औँ शृंखलामा तिनकुने पुल छेउमै सुतिरहेका उमेश भाईसंग भेटघाट गर्ने संयोग मिल्यो । उनका केहि भोगाइहरु सुन्ने मौका पनि मिल्यो । यस पटक उमेशको जीबनमा खुसि थप्न नक्शालमा अबस्थित क्याफे सेन्टर पोइन्टका प्रो- श्री बिष्णु गिरी र सुन्धुली घर भई काठमान्डौमा बस्दै आउनु भएका श्री उद्धब नेपाल ज्युले सहयोग गर्नु भएको छ । नदुखुन मनहरु - हामी उहाहरुको शु-स्वास्थ्य लाभको कामना गर्दछौ साथ-साथै उहाँको उत्तरोत्तर प्रगतीको पनि कामना गर्दछौ ।

अब पक्कै उमेशको जीवनले केहि मोड लिएको छ । बाकि भिडियोमा हेर्न नभुल्नुहोला है ।

Some Life of NEPALESE from the Nepal,

Concept / Director / Camera / Editor : Parichhed Sen https://www.facebook.com/Parichchhed
Presenter : Tej Giri https://www.facebook.com/tej.giri.77
Camera : Paban Bhattarai https://www.facebook.com/pawan.bhatta...
Music : Kiran Bhusal https://www.facebook.com/kiran.bhusal…
producer : https://www.facebook.com/basanti.devi...
Webside : https://www.nepalghatana.com/social-s...


Follow
https://twitter.com/AParichhed
https://www.linkedin.com/in/parichhed...
https://mix.com/parichhedsen
parichhedsen.blogspot.com
https://www.pinterest.com/parichhedsen/
https://www.tumblr.com/blog/parichhedsen
https://www.facebook.com/parichhedoff...


= = = Share this happiness = = =
If you have a story that is suitable for Nadukhun Manharu, please do not hesitate to contact us। aparichhedfilm@gmail.com

Recommended