#Nadukhunmanhau #tejgiri #parichhedsen बुद्धिमानले पाए बैंकमा जागिर ।’Nadukhun Manaharu/नदुखुन मनहरु Chapter - 26

  • 4 years ago

#Nadukhunmanhau #tejgiri #parichhedsen #नदुखुन मनहरु
PARICHHED SEN present’s NDUKUN MNAHARU, a program run by TEJ GIRI
with NEPLA GHATNA https://www.nepalghatana.com/social-s...

'बुद्धिमानले पाए बैंकमा जागिर ।’Nadukhun Manaharu नदुखुन मनहरु / Chapter - 26

धन्यबाद :
पुकार बम्ब
गोकर्ण गौतम
सामिप्यराज तिमल्सिना
मुक्तिनाथ बिकास बैङ्क
कान्तिपुर दैनिक

"छाकैपिच्छे भोकको डायरी"

काम र मामको खोजीमा भोको पेट भौंतारिरहेका १९ वर्षीय बुद्धिमान भन्छन्– ‘मेरो उमेरको मैमात्र गरिब रहेछु जस्तो लाग्छ ।’

प्लस टु पास गरेको हृष्टपुष्ट केटो भोकसँग पौठेजोरी खोज्दै सहरको चक्कर लगाइरहेको कटु यथार्थले राज्यले के देख्थ्यो ? यसको लेखाजोखाचाहिँ बुद्धिमानले गरेका छैनन्, सायद यसैगरी भौंतारिरहेका अरू बुद्धिमानहरूले पनि गरेका छैनन् । तर, यी बुद्धिमान यस्ता पात्र हुन्, जसले कोरोना महाव्याधिका कारण गरिएको/गर्नुपरेको लकडाउन/निषेधाज्ञाले चौपट भएका यो सहरका आगन्तुक विद्यार्थीहरूको साझा व्यथाको प्रतिनिधित्व गर्छ ।

भाद्र २६, २०७७ - गोकर्ण गौतम
https://ekantipur.com/

Some Life of NEPALESE from the Nepal,

‘मेरो नयाँ जीवन सुरुवात भएको महसुस गरेको छु । बुबाआमा पनि खुसी हुनुभएको छ,’ माझीले भावुक हुँदै भने, ‘अब जागिरसँगै पढाइलाई निरन्तरता दिन्छु । मप्रतिको माया र विश्वासलाई कहिल्यै मर्न दिन्नँ ।’

Concept / Director / Editor : Parichhed Sen https://www.facebook.com/Parichchhed
Presenter : Tej Giri https://www.facebook.com/tej.giri.77
Camera : Paban Bhattarai https://www.facebook.com/pawan.bhatta...
Music : Kiran Bhusal https://www.facebook.com/kiran.bhusal…
producer :https://www.facebook.com/basanti.devi...
Webside : https://www.nepalghatana.com/social-s...

= = = Share this happiness = = =
If you have a story that is suitable for Nadukhun Manharu, please do not hesitate to contact us। aparichhedfilm@gmail.com

= = = all rights reserved = = =
We put a lot of effort to create a every chapter of Nadukhun Manharu (नदुखुन मनहरु) . We will be heartbroken if somebody copies and re-uploads this content . However, we feel good if you share our links or embed this happiness on your blog ,website.

Recommended