यही देशको कथा ,Nadukhun Manaharu नदुखुन मनहरु I Chapter - 7 परिच्छेद -७ I

  • 4 years ago
#Nadukhunmanhau #tejgiri #parichhedsen #lockdown, #नदुखुनमनहरु
यही देशको कथा ,Nadukhun Manaharu नदुखुन मनहरु I Chapter - 7 परिच्छेद - ७ I

श्रीमान टीभीका रोगि थिए। घरबेटीले त यहाँ मर्न पाउदैनस कोठा छोड भने पछी बिमलाले जब-जब आफ्नो श्रीमानलाई गाह्रो हुन्थ्यो उनलाई बाहिर पाटीमा लगेर राख्थिन र श्रीमानको मृत्यु कुरेर बस्थिन । उनले कयौ दिन कयौ रात यसै गरिन । अन्तिम समयमा उनीले आफ्नो श्रीमानलाई घाटमा पुर्याईन। तिन दिन सम्म श्रीमानको स्वास गएन। बिमला श्रीमानको मृत्यु कुरेर तिन दिन -तिन रात घाटमै कुरिरहिन ।
यो कथा कुनै एकदेशको कथा होइन , हाम्रै समृद्द नेपाल र हामि समृद्ध नेपालीकै हो।

यो पटक दिदि बिमला तामांगलाई सहयोग गर्नुहुने श्री जयता पौडेल ज्युलाई धेरै धेरै धन्यवाद । नदुखुन मनहरु - श्री जयता पौडेल ज्युको शु-स्वास्थ्य लाभको कामना गर्दछौ साथ-साथै उहाँको उत्तरोत्तर प्रगतीको पनि कामना गर्दछौ ।

हामीले दुखका कथाहरु धेरै लेख्यौ,धेरै पढ्यौ ,धेरै हेर्यौ र धेरै देखायौ । अब पढेर ,लेखेर , दुख देखाएर मात्र हुदैन । दुख, समस्या समाधनका निम्ति आफुले सकेको कोसिस पनि गर्नु पर्छ । हामीले “नदुखुन मनहरु” मार्फत आफुले सकेको प्रयास गरेका छौ र एक दिन , एकछिन भए पनि केहि अनुहारमा खुसि ल्याउने प्रयास गरेका छौ।

Some Life of NEPALESE from the Nepal,
PARICHHED SEN present’s NDUKUN MNAHARU, a program run by TEJ GIRI

Concept / Director / Camera / Editor : Parichhed Sen
Presenter : Tej Giri https://www.facebook.com/tej.giri.77
Music : Kiran Bhusal https://www.facebook.com/kiran.bhusal...

-------------------------------------------------

= = = किन “नदुखुन मनहरु" ? = = =
हामि बिगत केहि बर्ष देखि चलचित्रमा काम गर्दै आएका छौ। एक चलचित्र कर्मी भएको नाताले हामीले लगभग १० बर्ष देखि समाजको कथा लेख्दै , देखाउदै आएका थियौ। तर अहिले आएर हामीले जहिले पनि समस्या र दुख मात्र देखायौ ,समस्या मात्र देखायौ तर समाधानको बारेमा कहिले सोचेनौ भन्ने महुशुस भयो। साच्चै अब हामीले समस्या र दुख देखाएर मात्र हुदैन , समाधानको उपाए पनि अपनाउनु पर्छ र दुखेका मनहरुलाई केहि खुसि पनि दिनै पर्छ। त्यसैले हामीले जानेको र सिकेको यहि माध्यम द्वारा नै थोरै भए पनि समस्याको समाधान तिर लागेका छौ । हजुरहरु पनि खुसि हुनुहोस , सकेसम्म अरुलाई खुसि दिनुहोस , सकिन्न कसैको खुसि नछिन्नुहोस्।


= = = We are Team = = =
Basanti devi Shrestha https://www.facebook.com/basanti.devi...
Akash Ukheda https://www.facebook.com/ukhedaakash
Baburam Niraula https://www.facebook.com/baburam.niro...
Jeeban Rana https://www.facebook.com/jeewan.ranam...
Bharat Adhikari https://www.facebook.com/bharatadhika...
Saurabh Oli https://www.facebook.com/sauraboliksh...
Tej Giri https://www.facebook.com/tej.giri.77
Kiran Bhusal https://www.facebook.com/kiran.bhusal...
Gaurabh Malla https://www.facebook.com/gaurav.malla.50
Kantipur Film Academy https://www.facebook.com/kantipurfilm...


Follow
https://twitter.com/AParichhed
https://www.linkedin.com/in/parichhed...
https://mix.com/parichhedsen
parichhedsen.blogspot.com
https://www.pinterest.com/parichhedsen/
https://www.tumblr.com/blog/parichhedsen
https://www.facebook.com/parichhedoff...


= = = Share this happiness = = =
If you have a story th

Recommended