• 4 years ago
बाबुको निधन भयो, आमाले चन्दा उठाएर जम्मा गरेको रकम दाहसंस्कार गर्न पर्याप्त भएन, विलखबन्दमा परिवार
#Nadukhunmanhau #tejgiri #parichhedsen #lockdown, #corona
PARICHHED SEN present’s NDUKUN MNAHARU, a program run by TEJ GIRI

नमस्ते यहाँहरुलाई हाम्रो च्यानलमा स्वागत छ । यो हाम्रो “नदुखुन मनहरु “को तेश्रो शृंखला हो । अहिले देश पुरा लकडाउन छ । हजुर जस्तै हामि पनि घर भित्रै बस्न बाध्य छौ र सहयोगको कार्यक्रमलाई प्रभाबकारी रुपमा अगाडी बढाउन पाएका छैनौ । बल्ल बल्ल हामिले प्रसाशन संग समन्वय गरि यहाँ सम्म आई स्व.राजेस श्रेष्ठको परिवारलाई सहयोग गर्ने अवसर पाएका छौ। प्रहरी हवोलदार श्री गणेश श्रेष्ठ प्रति आभार प्रकट गर्दछौ।

हामीले दुखका कथाहरु धेरै लेख्यौ,धेरै पढ्यौ ,धेरै हेर्यौ र धेरै देखायौ । अब पढेर ,लेखेर , दुख देखाएर मात्र हुदैन । दुख, समस्या समाधनका निम्ति आफुले सकेको कोसिस पनि गर्नु पर्छ । हामीले “नदुखुन मनहरु” मार्फत आफुले सकेको प्रयास गरेका छौ र एक दिन , एकछिन भए पनि केहि अनुहारमा खुसि ल्याउने प्रयास गरेका छौ।

यस पटक राजेश श्रेष्ठ दाईको परिवारमा खुसि थप्न पोखरा निवासी श्री राजेश सुवाल ज्यु ले सहयोग गर्नु भएको छ। उहाँ पावर जिम एण्ड फिट्नेस प्रा लीका संचलाक हुनुहुन्छ । नदुखुन मनहरु - हामी श्री राजेश सुवाल ज्युको शु-स्वास्थ्य लाभको कामना गर्दछौ साथ साथै उहाँको उत्तरोत्तर प्रगतीको पनि कामना गर्दछौ ।

LIFE of NEPALI'S from the Nepal,

Concept / Director / Camera / Editor : Parichhed Sen
Presenter : Tej Giri https://www.facebook.com/tej.giri.77
Music : Kiran Bhusal https://www.facebook.com/kiran.bhusal...

-------------------------------------------------

= = = किन “नदुखुन मनहरु" ? = = =
हामि बिगत केहि बर्ष देखि चलचित्रमा काम गर्दै आएका छौ। एक चलचित्र कर्मी भएको नाताले हामीले लगभग १० बर्ष देखि समाजको कथा लेख्दै , देखाउदै आएका थियौ। तर अहिले आएर हामीले जहिले पनि समस्या र दुख मात्र देखायौ ,समस्या मात्र देखायौ तर समाधानको बारेमा कहिले सोचेनौ भन्ने महुशुस भयो। साच्चै अब हामीले समस्या र दुख देखाएर मात्र हुदैन , समाधानको उपाए पनि अपनाउनु पर्छ र दुखेका मनहरुलाई केहि खुसि पनि दिनै पर्छ। त्यसैले हामीले जानेको र सिकेको यहि माध्यम द्वारा नै थोरै भए पनि समस्याको समाधान तिर लागेका छौ । हजुरहरु पनि खुसि हुनुहोस , सकेसम्म अरुलाई खुसि दिनुहोस , सकिन्न कसैको खुसि नछिन्नुहोस्।


= = = We are Team = = =
Basanti devi Shrestha https://www.facebook.com/basanti.devi...
Akash Ukheda https://www.facebook.com/ukhedaakash
Baburam Niraula https://www.facebook.com/baburam.niro...
Jeeban Rana https://www.facebook.com/jeewan.ranam...
Bharat Adhikari https://www.facebook.com/bharatadhika...
Saurabh Oli https://www.facebook.com/sauraboliksh...
Tej Giri https://www.facebook.com/tej.giri.77
Kiran Bhusal https://www.facebook.com/kiran.bhusal...
Gaurabh Malla https://www.facebook.com/gaurav.malla.50
Kantipur Film Academy https://www.facebook.com/kantipurfilm...


Follow
https://twitter.com/AParichhed
https://www.linkedin.com/in/parichhed...
https://mix.com/parichhedsen
parichhedsen.blogspot.com
https://www.pinterest.com/parichhedsen/
https://www.tumblr.com/blog/parichhedsen
https://www.facebook.com/parichhedoff...

Recommended