"यो मन त मेरो नेपाली हो!"के तपाईं हामीले गएको अप्रील महिना जावलाखेलमा आयोजना गरेको "हाम्रो आवाज, हाम्रो भविष्य" सांगितिक कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो?अमे

  • 6 years ago
"यो मन त मेरो नेपाली हो!"

के तपाईं हामीले गएको अप्रील महिना जावलाखेलमा आयोजना गरेको "हाम्रो आवाज, हाम्रो भविष्य" सांगितिक कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो?
अमेरिकाबाट आउनुभएकी हिप्-हप गायिका माहोगेनी जोन्स र वहाँको ब्यान्डले विभिन्न लोकप्रिय नेपाली कलाकारहरुसँग मिलेर नेपालका विभिन्न भागहरुमा आफ्नो प्रस्तुतिहरु दिनुभएको थियो। तपाईं कार्यक्रममा उपस्थित हुन असमर्थ हुनुभएको भए उक्त कार्यक्रमको केही झलकहरु यहाँ छन्। कार्यक्रममा वहाँहरुले "यो मन त मेरो नेपाली हो" पनि गाउनुभएको थियो।
Did you attend "Our Voice, Our Future" musical event at Jawalakhel in April?
American hip-hop artist Mahogany Jones and her band performed in Nepal along with many popular Nepal artists. In case you missed the event, here's a short video throwback of their performance:

Recommended