जब तपाईंहरू सबैजना दसैंको रमाइलोमा मस्त हुनुहुन्छ, हामी गत बर्ष हाम्री प्रवक्ता एन्डीले गाउनुभएको यो लोकप्रिय दसैं गीत फेरी पोस्ट गर्न चाहन्छौं। प्रसिद्ध नेपाली

  • 6 years ago
जब तपाईंहरू सबैजना दसैंको रमाइलोमा मस्त हुनुहुन्छ, हामी गत बर्ष हाम्री प्रवक्ता एन्डीले गाउनुभएको यो लोकप्रिय दसैं गीत फेरी पोस्ट गर्न चाहन्छौं। प्रसिद्ध नेपाली गायक सुगम पोखरेलको यो गीत दसैंतिहारमा एकदमै धेरै सुनिने गीतमा पर्छ र हामी चाहन्छौं दसैं मनाउंदै गर्दा तपाईं यो गीत गुनगुनाउनुहोस्।
As many of you celebrate Dashain, here’s a #ThrowbackThursday song from our Spokesperson Andie! She sang this popular festival song last year, and we are very happy to have you hum it along with us. Happy Dashain!

Recommended