आजको हङकङको भ्यालेन्टाइन नाइट कार्यक्रममा सहभागी हुन नपाउदा एक्दम दुख लागि रहेको छ। अहिले सम्म मेरो हातमा भिजा आइपुगेको छैन र भिजा बिना त कसरी उडाउछन र मलाइ??

  • 6 years ago
आजको हङकङको भ्यालेन्टाइन नाइट कार्यक्रममा सहभागी हुन नपाउदा एक्दम दुख लागि रहेको छ।
अहिले सम्म मेरो हातमा भिजा आइपुगेको छैन र भिजा बिना त कसरी उडाउछन र मलाइ??
म माफी माग्दछु सम्पुर्ण नेपाली हङकङ बासिहरुलाइ, मेरा फ्यानहरुलाई, मलाइ माया गर्ने हजुरहरु सबैलाइ।

Recommended