यो हो १० वर्षिया बालिका श्रीयाको घटना घटाएको व्यक्ति ! प्रहरीले घरमा नै गएर समात्यो

  • 6 years ago
यो हो १० वर्षिया बालिका श्रीयाको घटना घटाएको व्यक्ति ! प्रहरीले घरमा नै गएर समात्यो

पोखरा २२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै छिमेकी पक्राउ परेका छन् । घटनाको २४ घण्टाभित्रै प्रहरीले मंगलबार राति २७ वर्षीय कुसुम पौडललाई पक्राउ गरेको हो । कुसुम सहित पाँच जनालाई पक्राउ गरेकोमा पौडेल मात्र दोषी देखिएका छन् । कास्की प्रहरीका अनुसार पौडेलले घटनामा संलग्न भएको स्विकार गरिसकेका छन् । रक्सी र गाँजाको सुरमा यस्तो काम भएको उनले बयान दिएका छन् ।

#samacharpati

Category

🗞
News

Recommended