मध्य तथा दक्षिण एसिया क्षेत्रका युवा नेतृत्वकर्ताहरुको सबैभन्दा ठुलो कार्यक्रमहरुमध्ये एक एवेरस्ट अन्तरराष्ट्रिय मोडल युएन काठमाडौंमा शुरु भएको छ। १६ देशका २००

  • 6 years ago
मध्य तथा दक्षिण एसिया क्षेत्रका युवा नेतृत्वकर्ताहरुको सबैभन्दा ठुलो कार्यक्रमहरुमध्ये एक एवेरस्ट अन्तरराष्ट्रिय मोडल युएन काठमाडौंमा शुरु भएको छ। १६ देशका २०० भन्दा बढी युवाहरुको सहभागिता रहेको यो कार्यक्रमले भविष्यका कूटनीतिज्ञहरुलाई यस् क्षेत्रमा बिद्यमान प्रमुख मुद्दाहरुमा बहसमा सहभगी गराउने, सिकाउने र सबलिकरण गर्ने लक्ष राख्दछ।
भविष्यमा तपाईंहरुले गर्नुहुने आफ्नो कामको श्रेष्ठतातर्फको तपाईंको यात्रामा हामी सहयोग गर्न पाएकोमा खुशी छौं। सबै देशहरुमा रहेका दूतावास र कन्सुलेटहरुलाई पनि सहभागीहरुलाई पठाइ सहयोग गरिदिनुभएकोमा हार्दिक धन्यवाद।
स्वागतम्। Welcome!
One of the biggest feasts for youth leaders from the South and Central Asian region-- Everest International Model United Nations has begun in Kathmandu. With over 200 participants from 16 countries, the event aims to engage, educate, and empower future diplomats on the most pressing issues in the region. We support your journey toward future excellence! We also want to thank all U.S. missions from the region for facilitating the participation of amazing participants.

Recommended