निर्मला हत्या प्रकरणः संसदमा भड्कियो कांग्रेस । Nirmala Panta l

  • 6 years ago
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारबाही गर्न आनाकानी गरेको र सरकारबाटै दोषी बचाउने काम भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अवरोध गरेको छ ।

Recommended