⚽ मुगुबाट किशोरीहरूको एउटा फुटबल टोलीले स्पेन गएर त्यहाँका केही प्रतिष्ठित क्लबहरूसँग मैत्रीपूर्ण खेल खेल्यो। भरखरै नेपाल फर्केको सो टोलीका दुई सदस्य - रोशनी का

  • 6 years ago
⚽ मुगुबाट किशोरीहरूको एउटा फुटबल टोलीले स्पेन गएर त्यहाँका केही प्रतिष्ठित क्लबहरूसँग मैत्रीपूर्ण खेल खेल्यो। भरखरै नेपाल फर्केको सो टोलीका दुई सदस्य - रोशनी कामी र राजलक्ष्मी - सँग फेसबुक लाइभमा छिन् सृजना श्रेष्ठ। ⚽
#BBCNepaliNews #BBCNepaliFBLive