हाम्रा महान सांस्कृतिकविद तथा साहित्यकार पितामह सत्य मोहन जोशी प्रति हाम्रो हार्दिक अभिन्दन

  • há 10 anos
हाम्रा महान सांस्कृतिकविद तथा साहित्यकार पितामह सत्य मोहन जोशी प्रति हाम्रो हार्दिक अभिन्दन
कर्णालीको कर्म भुमि सृजनाको आस्था बन्यो
शारदाको मर्मकथा नेपालीको नै गाथा बन्यो
कोमल मनका सत्यवादी देशकै लागि रत्नभै
सत्य मोहन सत्य बन्यौ समाजले जब चिन्यो
हाम्रा महान साँस्कृतिक खोज कर्ताका धरोहर तथा साहित्यिक व्यक्तित्व दिर्घ चिरन्जिबी श्री सत्य मोहन जोशीज्युको शताब्दी पुरुष बिशेष कार्यक्रम अन्तर्गत (सत्यमोहन जोशी शताब्दी महोत्सव, १९७७-२०७१ ) सफलताको कामना गर्दछौं
****************************************************
सत्यमोहन जोशी शताब्दी महोत्सव, १९७७-२०७१ लिस्बोन पोर्तुगल
अध्यक्ष मोहन आचार्य जलद
सचिव सिता बास्तोला बराल
दिनाङ्क २०२४ नोबेम्बर २९

Recomendado