पुत्र मनोज आचार्य जन्म दिनको हार्दिक शुभकामना ! HAPPY BIRTHDAY TO YOU , OUR LOVLY SON MANOJ !

  • há 10 anos
आज पबित्र दिन तिम्रो (मनोज )को जन्मदिनको उपलक्ष्यमा हार्दिक मगलमय शुभकामना ब्यक्त गर्दछु !
(May your special day be filled with memories and flowers, friendship and happy hours )Happy Birthday to You
…................................................
यो तिम्रो जन्मदिनको शुभकामना मेरो चाहना !!
पुगोस सधै सधै समाज र स्वजनमा सद्भावना
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
युगयुग रहोस नाम सुकृति सम्झी समाजमा !
जे छ कला सिप हजुरको बिबेक विराजमा !!
««««««««««««««««««««««««««««««««««
बनोस सुन्दर प्रेम आस्था मन्दिर एक चिनारी !
पुजन होस् सदैब लक्ष्मी सरस्वतीको बिचारी
*****************************
नित्य शान्त मन रहोस सुस्वास्थ्य दिर्घायु बनी !!
जलद कामना गर्छ जन्मदिनको शुभकामना भनी !!
******************************
शुभचिन्तक
....................
बाबा/ मोहन आचार्य /इन्द्रेणी शर्मा´´जलद´´
आमा / जमुना आचार्य
दाज्यु /मन्जिल आचार्य
समस्त आचार्य परिबार प्रगतिनगर (घर )
समस्त सापकोटा परिबार गैंडाकोट (मावली )
तथा सम्पूर्ण आफन्ती तथा शुभचिन्तक प्रियजन हरु
.

Recomendado